हत्यारालाई फाँसीको माग गर्दै कालंगा जलविद्युत आयोजनामा तोडफोड, १५ करोडको क्षती

बझाङ । सोमबार राती भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित बुङ्गलका स्थानियले निर्माणाधिन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन । तोडफोडबाट आयोजनामा १५ करोड बराबरको क्षती भएको आयोजना कार्यालयले जनाएको छ । गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल नगरपालिका २ की … Continue reading हत्यारालाई फाँसीको माग गर्दै कालंगा जलविद्युत आयोजनामा तोडफोड, १५ करोडको क्षती